केन्द्रका रुपमा विकसित भैरहेको सानो शहर इटहरीमा अनेक सुविधाको विस्तारसंगै अवैध यौन धन्दा पनि मौलाउँदै गएको छ । पूर्वाञ्चलमै सबैभन्दा बढी होटल लज तथा रेस्टुरेन्ट सञ्चालन भइरहेको इटहरीमा पछिल्लो समयमा घरघरमा नै कोठी समेत सञ्चालन हुन थालेको तथ्य फेला परेको छ । सुनसरीको इटहरी बसपार्क आसपासका क्षेत्रमा रहेका होटलहरुमा यौन व्यवसाय हुने गरेको छ । क्याविन रेष्टुरेण्टमा काम गर्ने वेटरहरुलाइ सिपमुलक तामिल दिएर पुर्नस्थापना गर्दै आएको उप्का नेपाल होप परियोजनाका अनुसार क्याविन रेष्टुरेण्टमा कार्यरत अधिकांश महिला यौन व्यवसायमा संलग्न छन् । इटहरी बसपार्कमा मात्रै यस्ता होटेलको सङ्ख्या दर्जन भन्दा बढि छ ।

खुलेआम युवतीहरुको मोलमलाई र मौलाउँदो यौन धन्दा

  • Uploaded by: EntFilm
  • Views:
  • Category: ,
  • Share

    0 comments:

    Post a Comment

     
    Copyright © THEMCNEPAL | Designed by Templateism.com | WPResearcher.com | Blogger Templates